Rumpum Advertisement

मंगलबार २७ सय ९१ संक्रमित निको भए

मंगलबार २७ सय ९१ संक्रमित निको भए

विराटनगर, ९ मंसिर । नेपालमा मंगलबार थप २७ सय ९१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७ सय ९१ जना कोरोनाबाट मुक्त भएको जनाएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ४ हजार ८५८ पुगेको छ ।