birat ribon

करणी आरोपपछि फरार युवक छ महिनापछि पक्राउ

Neuro
करणी आरोपपछि फरार युवक छ महिनापछि पक्राउ

विराटनगर, ३ मंसिर । जवरजस्ती करणी आरोप लागेपछि फरार रहेका एक युवक छ महिनापछि पक्राउ परेका छन् ।

मोरङ जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर छ महिनापछि पक्राउ परेका हुन् ।

cura insider

उनीमाथि गत साउन १ गते बेलुका ६ बजे मोरङ कटहरी गाउँपालिका–३ स्थित खयरवना टोलको भित्री बाटोमा २३ वर्षीय युवतीलाई करणी गरेको आरोप छ । ठाकुरलाई रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

jackson ribon