birat ribon

आज विश्व शहर दिवस

Neuro
आज विश्व शहर दिवस

काठमाडौं, १५ कातिक । आज विश्व शहर दिवस । नेपालमा समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ मनाइँदै छ । शहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।

Padelux insider
cura insider

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

शहरी दिवसका अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएको बताए । रासस

jackson ribon