birat ribon

भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक (भिडियोसहित)

Neuro
भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, १४ कात्तिक । गायक भुपू पाण्डेको तिहार लक्षित गीत सार्वजनिक भएको छ । शुक्रबार युटुबमार्फत् भुपूको ‘मेरो दाइ’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

Padelux insider
cura insider

भुपूकै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गीतमा मेलिना मैनालीको पनि आवाज छ । मधुरकवि उपाध्यायको शब्द रचना तथा भूपुकै संगीतमा बनेको सो गीतमा दुर्गा थापाले बाँसुरी बजाएका छन् भने सञ्जीव सुब्बाले गितार बजाएका छन् ।

भिडियोतर्फ भने भुपू र मेलिनाकै अभिनय छ । भिडियोलाई राज पोखरेलले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।

jackson ribon