birat ribon

पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ कोरोना संक्रमित थपिए

Neuro
पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ कोरोना संक्रमित थपिए

पोखरा, १४ कात्तिक । पोखरा महानगरपालिकामा ६० सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

Padelux insider
cura insider

शुक्रबार बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ ।

jackson ribon