birat ribon

अभिनेत्री काजलको विवाह आज

Neuro
अभिनेत्री काजलको विवाह आज

विराटनगर, १४ कात्तिक । बलिउड अभिनेत्री काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

Padelux insider
cura insider

काजलले सामाजिक संजालमा मेहन्दी लगाउँदै गरेको तस्बीर सार्बजनिक गरेकी छन् ।

उनीहरुले सिमित पारिवारिक जमघटकाबीच बिबाह गर्दैछन् । काजलले अक्टाेबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यावसायी हुन ।

jackson ribon