birat ribon

नेकपाको पार्टी एकता कसैले दायाँबायाँ गर्न सक्दैन : स्थायी कमिटी सदस्य पौडेल

Neuro
नेकपाको पार्टी एकता कसैले दायाँबायाँ गर्न सक्दैन : स्थायी कमिटी सदस्य पौडेल

बाग्लुङ, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले पार्टी एकतालाई कसैले दायाँबायाँ गर्न नसक्ने दाबी गरेका छन् । बाग्लुङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो दाबी गरेका हुन् ।

Padelux insider
cura insider

नेतृत्वमा केही विवाद जस्तो देखिएपनि यो आम कार्यकर्ता र जनताको चाहनामा पार्टी एकता भएको भन्दै उनले कसैले चाहेर एकता भंग नहुने बताए ।

टुटफुट र विभाजनको लामो अनुभवपछि एकिकृत पार्टीको आवश्यकताले एकता भएको भन्दै उनले त्यो टुट्ने सपना नदेख्न आग्रह गर्दै एकतावद्ध भएर स्थानीय विकासमा लाग्नुपर्ने आजको आवश्यकता भएको बताए ।

jackson ribon