birat ribon

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

Neuro
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ ।

Padelux insider
cura insider

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार अपराह्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाएको छ ।

पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

jackson ribon