birat ribon

ट्याक्टरको ब्रेक फेल हुँदा सहचालकको मृत्यु

Neuro
ट्याक्टरको ब्रेक फेल हुँदा सहचालकको मृत्यु

विराटनगर, ११ कात्तिक । सुनसरीमा ट्याक्टरको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

सुनसरीको रामधुनी नगरपालिका ६ स्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको को २ त २८९२ नम्बरको ट्याक्टरले उकालोमा चढने क्रममा किच्दा सहचालकको मृत्यु भएको हो ।

उनकालोमा चढ्न नसकेको ट्याक्टरलाई पछाडिबाट धकेल्ने क्रममा ब्रेक नलागी पछाडि रहेको खाल्डोमा खस्दा सोही ट्याक्टरका सह चालक रामधुनी नगरपालिका– ६ का ३० वर्षीय दिनेशराज धामीको मृत्यु भएको हो । चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

jackson ribon