birat ribon

प्रधानमन्त्री ओलीले पत्नी राधिकालाई लगाइदिए दसैंको टीका

Neuro
प्रधानमन्त्री ओलीले पत्नी राधिकालाई लगाइदिए दसैंको टीका

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएर विजया दशमी मनाएका छन् ।

Padelux insider
cura insider

प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

jackson ribon