birat ribon

दशैंमा सतर्कता अपनाउनुहोला– प्रचण्ड

Neuro
दशैंमा सतर्कता अपनाउनुहोला– प्रचण्ड

विराटनगर, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीमा सतर्क भएर दशैं मनाउन आग्रह गरेका छन् ।

Padelux insider
cura insider

शुभकामना सन्देश दिदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दशैं मनाउन आग्रह गरेका हुन ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

jackson ribon