Rumpum Advertisement
Dazzu

धरानमा ६२ वर्षीय संक्रमित पुरुषको मृत्यु

धरानमा ६२ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, ९ कात्तिक । कोरोना संक्रमणका कारण धरानमा थप एकजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिका १७ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका सह प्रवक्त डाक्टर आशिष श्रेष्ठका अनुसार मृतकमा २० असोजमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई शुक्रबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकाे थियाे ।