birat ribon

पहिलो हाफमा बार्सिलोना र रियलको बराबरी

Neuro
पहिलो हाफमा बार्सिलोना र रियलको बराबरी

विराटनगर, ८ कात्तिक । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले खेलिरहेका छन् ।

Padelux insider
cura insider

बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलको पहिलो हाफमा दुवैले १-१ गोलको बराबरी खेलेका छन् ।

रियलले खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा फेडेरिको भाल्भेर्डेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए ।

भाल्भेर्डेले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा अन्सु फातीले जोर्डी अल्बाको असिस्टमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए ।

jackson ribon