विराटनगर, ८ कात्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि सानदार जित निकालेको छ ।
स्पिनर वरुण चक्रबर्तीले पाँच विकेट लिएपछि कलकताले दिल्ली माथि सानदार जित निकालेको हो ।
कोलकताले दिएको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रनमा समेटिएको थियो ।