birat ribon

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

Neuro
प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

विराटनगर, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

Padelux insider
cura insider

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अपराह्न ४ः२५ बजे सम्बोधन गर्ने भएका हुन् ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थिति, बडादसैं तथा अन्य समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बुझिएको छ ।

jackson ribon