birat ribon

स्काउट प्रदेश १ संयोजकमा खनाल

Neuro
स्काउट प्रदेश १ संयोजकमा खनाल

विराटनगर, ७ कात्तिक । नेपाल स्काउट प्रदेश १ को संयोजकमा रबि खनाल चयन भएका छन् ।

Padelux insider
cura insider

प्रदेश १ को तदर्थ समिति संयाेजकमा खनाल चयन भएका हुन । तदर्थ समितिको सदस्यमा अरुण बस्नेत, बबिता कटुवाल, हेमन्त भण्डारी, भवानी खनाल (भाष्कर), मुनु पोखरेल, नारद राई, टिकाराम धमला, केशी म्याङ्ग्मो, हर्कबहादुर राई, केसी श्रेष्ठ, रामप्रसाद पौडेल र सुमन ल्यागुन सदस्य छन् ।

प्रदेश तदर्थ समितिको सल्लाहकारमा शिवकुमार पौडेल, सकुन्तला सुब्बा, दुर्गा विष्ट, प्रदिपकुमार विश्वास, तेजकुमार श्रेष्ठ, भेषराज पोखरेल र इन्द्र न्यौपानेलाई चयन गरिएको छ ।

jackson ribon