birat ribon

आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना संक्रमण

Neuro
आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना संक्रमण

विराटनगर, ७ कात्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । कार्कीले बिहीबार कोरोना जाँचका लागि स्वाब संकलन गरेका थिए ।

Padelux insider
cura insider

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

कार्कीलाई कन्ट्याक्ट् ट्रेसिङको आधारमा २९ असोजमा पीसीआर गर्दा नेगेटिभ देखिएको थियो । त्यसयता सामन्य रुघाखोकीलगायत असर देखिएपछि उनी होम आइसोलेसनमा थिए । तर बिहीबार पून स्वाब संकलन गरेर परीक्षण गर्दा पाेजेटिभ रिपाेर्ट आएकाे हाे ।

पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आईसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।

jackson ribon