birat ribon

पूर्वराजा ज्ञानेन्द्रले भने : राज्य कमजोर हुँदा जनता टुहुरा भए

Neuro
पूर्वराजा ज्ञानेन्द्रले भने : राज्य कमजोर हुँदा जनता टुहुरा भए

काठमाडौं, ६ कात्तिक । पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन् ।

Padelux insider
cura insider

बिहीबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले कोरोना महामारीका बेला अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्त्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकविहीन बनेको बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

jackson ribon