birat ribon

धरानकी एक संक्रमित महिलाको मृत्यु

Neuro
धरानकी एक संक्रमित महिलाको मृत्यु

विराटनगर, ६ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

Padelux insider
cura insider

धरान–१८ की ५६ वर्षीया महिलामा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले बताए ।

jackson ribon