birat ribon

युरोपा लिग : आज एकै दिन २४ खेल हुँदै, कुन–कुन टिम भिड्दैछन् ?

Neuro
युरोपा लिग : आज एकै दिन २४ खेल हुँदै, कुन–कुन टिम भिड्दैछन् ?

विराटनगर, ६ कात्तिक । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा आज २४ खेल हुँदैछन् । समूह चरणअन्तर्गत पहिलो दिन आज ४८ वटा टोली आमने–सामने हुँदैछन् ।

Padelux insider
cura insider

आज आर्सनलका साथै एसी मिलान, नापोली, टोटनह्याम हटस्पर, लेइस्टर सिटी, एएस रोमालगायत क्लब प्रतिस्पर्धामा छन् ।

आर्सनलले अष्ट्रियन क्लब रापिड वेएमसँग खेल्दैछ । वेएमको मैदानमा हुने सो खेल नेपाली समयानुसार १०ः४० बजे हुनेछ ।

यसैगरी टोटनह्यामले पनि अष्ट्रियन क्लब एलएएसकेसँग खेल्दैछ । राति १२ः४५ बजे हुने उक्त खेल टोटनह्यामको मैदानमा हुनेछ ।

यसैगरी नापोलीले राति १०ः४० बजे एजेड अल्कमारसँग खेल्नेछ भने लेइस्टरले जोर्या लुहान्स्कसँग खेल्दैछ ।

jackson ribon