birat ribon

दिल्ली फर्किए ‘रअ’ प्रमुख गोयल

Neuro
दिल्ली फर्किए ‘रअ’ प्रमुख गोयल

विराटनगर, ६ कात्तिक । बुधबार काठमाडाैं आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् ।

Padelux insider
cura insider

बुधबार दिउँसो काठमाडौं आएका गोयल बिहीबार विहान दिल्ली फर्किएका हुन ।

सटुक्क नेपाल आएका गोयलको भ्रमण प्रति सबैले चासो व्यक्त गरेका छन् ।

बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले जानकारी गराएको छैन् ।

jackson ribon