birat ribon

स्वास्थ्य मन्त्रालयले भन्यो : दसैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन गर्नू

Neuro
स्वास्थ्य मन्त्रालयले भन्यो : दसैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन गर्नू

विराटनगर, ५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंमा पनि कोरोना अस्पताल तथा प्रयोगशाला सञ्चालन गर्न निर्देशन दिएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दसैंको बिदामा आवश्यकताअनुसार कोभिड अस्पताल तथा प्रयोगशालाले सेवा सञ्चालन गर्नेगरी व्यवस्था मिलाइएको जनकारी दिए ।

cura insider

अहिले देशभर कुल ७० वटा कोरोना अस्पताल छन् । जसमा १७ वटा निजी अस्पताल र बाँकी सरकारी अस्पताल छन् ।

jackson ribon