birat ribon

छतबाट लड्दा नाबालकको मृत्यु

Neuro
छतबाट लड्दा नाबालकको मृत्यु

ओखलढुंगा, ५ कात्तिक । ओखलढुंगा मानेभञ्ज्याङ–७ हर्कपुर बस्ने प्रदीप कार्कीको दुई वर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश बेहोस भएका थिए ।

cura insider

बेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

jackson ribon