birat ribon

सन्यास लिएका पिटर चेक चेल्सीको टिममा

Neuro
सन्यास लिएका पिटर चेक चेल्सीको टिममा

विराटनगर, ५ कात्तिक । सन् २०१९ को मे महिनामा सन्यास लिएका गोलरक्षक पिटर चेक इंग्लिस क्लब चेल्सी फर्किएका छन् । चेल्सीले इंग्लिस प्रिमियर लिगका लागि घोषणा गरेको टोलीमा ३८ वर्षीय चेक समावेश छन् ।

चेल्सीबाट सन्यासपछि उनी लण्डन क्लबबै टेक्निकल एण्ड पफर्मेन्स एड्भाइजर रहँदै आएका थिए । तर, चेल्सीले प्रिमियर लिगका लागि २५ सदस्यीय टोली घोषणा गर्दा उनलाई खेलाडीकै रुपमा फर्काएको हो ।

cura insider

चेक रिपब्लिकन किपर चेकसँगै केपा अरिजाबालागा, एडुवार्ड मेन्डी र विलि काबालेरोसमेत चेल्सीको टिममा समावेश छन् ।

jackson ribon