birat ribon

वीपीमा इटहरीका कोरोना संक्रमितको मृत्यु

Neuro
वीपीमा इटहरीका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ४ कात्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ ।

इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

cura insider

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिए । नियमानुसार शव व्यवस्थापन भइरहेको छ ।

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

jackson ribon