birat ribon

मन्त्री नेम्वाङलाई कोरोना

Neuro
मन्त्री नेम्वाङलाई कोरोना

विराटनगर, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मन्त्री नेम्वाङले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जनाएका हुन् । आज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले जानकारी दिएका छन् ।

cura insider

फेसबुकमा उनले आफूमा कोरोना संक्रमण भएको जनाउँदै यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरेका छन् ।

jackson ribon