birat ribon

काठमाडौं उपत्यकामा आज २३ सय ८८ जनामा संक्रमण पुष्टि

Neuro
काठमाडौं उपत्यकामा आज २३ सय ८८ जनामा संक्रमण पुष्टि

काठमाडौं, ३ कात्तिक । काठमाडौं उपत्यकामा सोमबार थप २३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ सय ८८ जना संक्रमित भेटिएको जानकारी दिए ।

cura insider

उनका अनुसार आज थपिएका संक्रमितहरू काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २८१ जना रहेका छन् ।

jackson ribon