Rumpum Advertisement

चाँडै क्यान्सरलाई जितेर फर्कन्छुः सञ्जय दत्त

Neuro Revised Adv
Koshi Dashain ad
चाँडै क्यान्सरलाई जितेर फर्कन्छुः सञ्जय दत्त

विराटनगर, ३० असोज । बलिउडा चर्चीत अभिनेता सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने बताएका छन् ।

गत अगष्टमा फोक्सोमा क्यान्सर पत्ता लागेपछि भिडियो सार्वजनिक गर्दै उनले चाँडै क्यान्सरलाई परास्त गर्ने बताएका हुन् ।

क्यान्सरलाई जितेर चाडै फर्किने उनले बताए । उनी ‘शमशेरा’ को डबिङ पूरा गरेर नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने जानकारी दिएका छन् ।

उनले आफ्नो इन्स्टाग्राममा फिल्ममा लागी तयार भएको भनि फोटो पनि सार्वजनिक गरेका छन् । अगष्टमा सास फेर्न गाह्रो भएको कारण उनको कोभिड परीक्षण गरिएको थियो । उनमा संक्रमण नदेखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ