birat ribon

डाक्टर केसीले तोडे १९ औं अनशन

Neuro
डाक्टर केसीले तोडे १९ औं  अनशन

विराटनगर, २५ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीेले अनशन तोडेका छन् । स्वास्थ्य शिक्षाको सुधारको माग गर्दै अनशन सुरु गरेका डाक्टर केसीले आइतबार बिहान अनशन तोडेका हुन् ।

Padelux insider
cura insider

जुम्लाबाट १९ औं अनशन सुरु गरेका केसीसँग शनिबार राति सरकारले आठ बुँदे सहमति गरेपछि २८ औं दिन सफाई कर्मचारीको हातबाट जुस पिएर अनशन तोडका हुन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

चिकित्सा शिक्षा सुधारका माग गर्दै २९ भदौबाट केसीले १९ औं अनशन सुरु गरेका थिए ।

jackson ribon