birat ribon

नेशन्स लिग : स्वीट्जरल्याण्डमाथि स्पेनको जित

Neuro
नेशन्स लिग : स्वीट्जरल्याण्डमाथि स्पेनको जित

विराटनगर, २५ असोज । यूईएफए नेशन्स लिगमा स्पेनले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलले हराउँदै स्पेनले दास्रो जित निकालेको हो ।

Padelux insider
cura insider

स्पेनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मिकेल ओयार्जाबालले निर्णायक गोल गरे । खेलको १४औं मिनेटमा उनले गरेको गोल नै स्पेनका लागि निर्णायक बन्यो ।

जितसँगै स्पेनले तीन खेलबाट ७ अंक जोडेको छ । ऊ समूह ‘डी’को शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड भने एक अंकका साथ चौथो स्थानमा छ ।

jackson ribon