birat ribon

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

Neuro
कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको केन्द्रीय समति बैठक स्थगित भएको छ । आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

Padelux insider
cura insider

कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ।

jackson ribon