birat ribon

सुनसरीमा तीन हजार नाघे संक्रमित

Neuro
सुनसरीमा तीन हजार नाघे संक्रमित

विराटनगर, २४ असोज । सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या तीन हजार सात पुगेको छ । शनिबार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३००७ पुगेको हाे ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित दुई हजार १७ पुरुष, ९८९ जना महिला छन् ।

संक्रमित मध्ये १२३७ जना संक्रमण मुक्त भएका छन् । १७४४ उपचाररत छन् ।

काेराेना संक्रमणका कारणा सुनसरीमा २५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतक मध्ये सात महिला र १८ जना पुरुष छन् ।

jackson ribon