birat ribon

संक्रमित किशोरको मृत्यु

Neuro
संक्रमित किशोरको मृत्यु

विराटनगर, २४ असोज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ ।

Padelux insider
cura insider

दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीका किशोरको शुक्रबारराति ८ः३५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १९ गते स्वाब परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

दाङमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

jackson ribon