birat ribon

सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो

Neuro
सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो

विराटनगर, २३ असोज । शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ९ सयले बढेको छ ।

Padelux insider
cura insider

बिहीबार प्रतितोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

jackson ribon