birat ribon

परराष्ट्र सचिवमा भरतराज पौड्याल

Neuro
परराष्ट्र सचिवमा भरतराज पौड्याल

काठमाडौं, २३ असोज । सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालय वरिष्ठतम सहसचिव पौड्याल सचिवमा बढुवा भएका हुन् ।

Padelux insider
cura insider

सचिव शंकरदास खनाल वैरागीलाई मुख्य सचिवमा बढुवा गरिएपछि परराष्ट्र सचिव पद खाली थियो । पौड्याल यसअघि पाकिस्तानको राजदूतसमेत रहिसकेका छन् । पौड्याल वैरागीकै सहपाठी पनि हुन् ।

सरकारले औपचारिक रूपमा सचिवमा बढुवा गर्नुअघि पौड्यालले निमित्त सचिवका रूपमा जिम्मेवारी बहन गर्दै आएका थिए ।

https://twitter.com/MofaNepal/status/1314441286447845381?s=20

jackson ribon