birat ribon

कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुग्यो

Neuro
कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुग्यो

विराटनगर, २१ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

बुधबार थप ११ सय २६ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त भइ डिस्चार्ज हुनेकाे संख्या ६८ हजार ६६८ पुग्यो पुगेकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

cura insider

बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

आज थप १५ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५७८ पुगेकाे छ ।

jackson ribon