birat ribon

सांसद शान्ता चौधरी कोराना संक्रमित

Neuro
सांसद शान्ता चौधरी कोराना संक्रमित

काठमाडाैं, २० असाेज । सांसद शान्ता चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

मंगलबार सामाजिक सञ्जालमा उनले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएकी हुन् ।

cura insider

उनका अनुसार सोमबार स्वाब संकलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजिक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।

jackson ribon