birat ribon

लिभरपुलका शाकिरीलाई कोरोना संक्रमण

Neuro
लिभरपुलका शाकिरीलाई कोरोना संक्रमण

विराटनगर, २० असोज । लिभरपुलका विंगर जेर्डान शाकिरीलाई कोरोना भाइरस संक्रमण भएको छ । लिभरपुलले मंगलबार शाकिरी कोरोना संक्रमित भएको पुष्टि गरेको हो ।

स्वीस फुटबल महासंघलाई उदृत गर्दै लिभरपुलले २८ वर्षीय शाकिरी कोरोना संक्रमित भएको जनाएको हो ।

cura insider

शाकिरी हाल यूईएफए नेशन्स लिगको तयारीका लागि स्वीट्जरल्याण्डमा छन् । स्वीट्जरल्याण्डले अक्टोबर ११ मा नेशन्स लिगअन्तर्गत स्पेनसँग खेल्दैछ । त्यसअघि मैत्रीपूर्ण खेलअन्तर्गत बुधबार क्रोयशियासँग खेल्दैछ ।

jackson ribon