birat ribon

वेस्टह्यामसँग लेइस्टर स्तब्ध

Neuro
वेस्टह्यामसँग लेइस्टर स्तब्ध

विराटनगर, १८ असोज । इंग्लिस प्रिमियर लिगमा लेइस्टर सिटी पराजित भएको छ । आइतबार भएको खेलमा लेइस्टर वेस्ट ह्यामसँग ३–० गोलले पराजित भएको हो ।

लेइस्टरको मैदानमा वेस्ट ह्यामलाई जिताउन मिचेल एन्टोनियो, पाब्लो फर्नाल्स र जोरोड वोवेनले समान एक–एक गोल गरे ।

cura insider

जितसँगै वेस्ट ह्याम चार खेलबाट ६ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । पराजित लेइस्टर ९ अंकसहित दोस्रो स्थानमा छ ।

jackson ribon