birat ribon

जो जहाँ छ, त्यही दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

Neuro
जो जहाँ छ, त्यही दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

विराटनगर, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो आग्रह गरेका हुन् । कोरोनाको संक्रमण बढिरहेका बेला मन्त्रालयले दसैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

cura insider
jackson ribon