Rumpum Advertisement

च्याम्पियन्स लिग : बार्सिलोना र युभेन्टस एउटै समूहमा

Neuro Revised Adv
Koshi Dashain ad
च्याम्पियन्स लिग : बार्सिलोना र युभेन्टस एउटै समूहमा

विराटनगर, १५ असोज । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस एउटै समूहमा परेका छन् ।

बिहीबार सार्वजनिक गरिएको च्याम्पियन्स लिग ड्रअनुसार युभेन्टस र बार्सिलोना समूह ‘जी’ मा छन् । सो समूहमा युक्रेनकाे क्लब डाइनामाे किभ पनि रहेकाे छ ।

यसैगरी सो समूहमा हंगेरीको फेरेन्सभाराेसी टीसी पनि परेको छ ।