Rumpum Advertisement

ड्रोग्बालाई ‘प्रेसिडेन्ट्स अवार्ड’

Neuro Revised Adv
Koshi Dashain ad
ड्रोग्बालाई ‘प्रेसिडेन्ट्स अवार्ड’

विराटनगर, १५ असोज । चेल्सीका पूर्वफरवार्ड डिडियर ड्रोग्बालाई ‘यूईएफए प्रेसिडेन्ट्स अवार्ड’ प्रदान गरिएको छ ।

यूईएफएले २०२० को यूईएफए प्रेसिडेन्ट्स अवार्ड ड्रोग्बालाई प्रदान गरेको हो । बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक गरिने कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो ।

ड्रोग्बाले चेल्सीबाट चार प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । चेल्सीमा ३८१ खेल खेलेका उनले १ सय ६४ गोल गरेका थिए ।