Rumpum Advertisement

नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा

Neuro Revised Adv
Koshi Dashain ad
नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा

विराटनगर, १४ असोज । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

फ्रान्सको पेरिसमा नाडालले म्याकडोनाल्डमाथि ६–१,६–० र ६–३ को सोझो सेटमा पराजित गरे ।