Rumpum Advertisement

काठमाडौंमा एकै दिन थपिए ९३४ संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा एकै दिन थपिए ९३४ संक्रमित

काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९३४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ७४७ जना, भक्तपुरका ७३ जना र ललितपुरका ११४ जना रहेका छन् ।