birat ribon

काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए

Neuro
काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए

काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप ७५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५५ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

cura insider

आज थपिएका संक्रमितहरू काठमाडौंका ६०९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जना रहेका छन् ।

jackson ribon