birat ribon

काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

Neuro
काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

cura insider

आज थपिएका संक्रमितहरू काठमाडौंका ४९२ जना, भक्तपुरका ९५ जना र ललितपुरका ५० जना रहेका छन् ।

jackson ribon