Rumpum Advertisement

प्रदेश १ का डीआईजी कार्कीले जिते कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ का डीआईजी कार्कीले जिते कोरोना

विराटनगर, ६ असोज । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्की कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण देखिएको १५ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् । डिआईजी कार्कीलाई २४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार नेगेटिभ रिपोर्ट आएको उनले जानकारी गराएका छन् । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका थिए ।