Rumpum Advertisement

मंगलबार काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण

Neuro Ad
मंगलबार काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ५११ जना, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जना रहेका छन् ।