birat ribon

काठमाडौं उपत्यकामा आज थप ६७४ जनामा कोरोना संक्रमण

Neuro
काठमाडौं उपत्यकामा आज थप ६७४ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा सोमबार थप ६७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

cura insider

आज थपिएका संक्रमितहरू काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जना रहेका छन् ।

jackson ribon