birat ribon

काठमाडौं उपत्यकामा थपिए ७६७ संक्रमित

Neuro
काठमाडौं उपत्यकामा थपिए ७६७ संक्रमित

काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा आइतबार थप ७६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

cura insider

आज थपिएका संक्रमितहरू काठमाडौंका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जना रहेका छन् ।

jackson ribon